Posted by: world_map June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
निशे मेरो बंगारा तिमीले झार्न सक्दैनौ बाबु, डेन्टिस्टको ड्रिलरले न नसकेको तिमीले कसरी सक्कलाउ? भौते बुरो मन्दिर जाने भन्या हैन? मन्दिर नभए चर्च भएनि जाऊ, नत्र फेरी यस्तो होला नि!
Read Full Discussion Thread for this article