Posted by: निशान्त June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ओ चित्रे! खोज्या हो मोइले! तिम्रो दाहिने बङ्गारा खोजेको! गुर्... र्.. र्... ओइ जोग्स झारपात! लाईफमा आलु काट्ने चक्कु मात्र देखेको होला सोमले! खुकुरि भन्ने पनि हुन्छ भनेर बुझ कि सोम, अन्त त्यो खुकुरिले घाँटि काटेर तिमि मर्छ भन्ने पनि बुझ्छ। बच्चाहरु, सेरलेक खान चाडेर फाइट खेल्नु आउँछ! भाउत्स! काँक्सो कसरि छिन्छ भनेर तिमिमा प्राक्टिकल हान्ने हो मइले आबो! कि मो छैन कि भाउत्स छैन! म्याक्स सोम! सोम बेसि खोक्यो कि दाँत दाँत भन्दै, सोमलाई सोमकै इस्टाइमा एक पोइम हान्छु ल! त्यो दादा के दादा जुन फाइटमा मिसिँदैन त्यो घुन के घुन जुन गहुँ संग पिसिँदैन बुझ्यो हैन?? सान्स! तिमि झ्याल ढोका लगाएर बस ल! बबाल ब्लड बाथ हुनु लागेको छ!
Read Full Discussion Thread for this article