Posted by: hetterika!! June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
पैला त मलाई दुई जाना भाको ले भउते र जग्गेले निशलाई जित्ला जस्तो ला थ्यो, तर जग्गे त ह्याँ निशेको रिस लेर बोडिङ तिर ऊफ्रीराको देख्याथें। तेल्लाई त तिं कसैले कुच्याईदिन बेर छैन। खास कुरो चै के हो भने निशे र भउते झगडा गरे जस्तो गरेर मकरेलाई हान्ने भनेर खासखुस गर्या सुन्या थे मैले। हिजो बेल्का दुईटै सिक भा थे फिक्स हान्न नपार, अनि पिलान बनाको!
Read Full Discussion Thread for this article