Posted by: भउते June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
मक्करेले सब्को दाँत झार्न लगा'र सबैलाई आफू जस्तै बनाउन खोजे जस्तो छ। ह्यारिश सोम। फिक्री नगर। आबो एम्बुलेन्स रोक्नै पर्दैन। मो फनक्क घुमेर कि, एक किक निशको ब्याकमा दिन्छ। अन्त सोम उछिट्टिएर सिधै कुँदिराखेको एम्मुलेन्समा।
Read Full Discussion Thread for this article