Posted by: निशान्त June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
एक एक गरेर आइज झारपातहरु सबै! आज कि मो छैन कि जोग्स र भाउत्स छैन! मेरो गाउँमा चार इन्चि काटेको ख्यालख्याल भन्छ मो त छिनाली पो दिन्छ! जोग्स झारे! सोमले फाइट खेल्ने त धेर पछि को कुरा हो कि पहिला खोक्स दिन सिकेर आउ ल! बोरु ट्यूसन फ्रिमा पढाइदिउँला दया गरेर। उसको जोगिको जस्तो डोरि बाटेको जस्तो केश भन्ठानेको रैछ तोर्पे ले खित्... खित्... खित...,'पन्ट्यांग पुन्टुन्ग ' रे फिरि खित् खित् खित्.. आबो तिमिले बच्चा केटिहरु संग भाँडाकुटि खेलेको वोर्ड मा फाइट हुँदैन सोम! भाइ पहिला कि अलिक ठुलो भएर आऊ ल, बोल्नु सिकेर आउ अन्त बाबु ४-५ बर्ष पछि फाइट खेल्नु सक्ने हुन्छ! यो के थाहा छ? .....यो के.. यो... मोइले दाब बाट झिकेको..? हो... यस्लाई खुकुरि भन्छ! धेर नखोक ल भाउत्स र मेरो बिचमा, फिरि खुकुरिले कुखुरि छिनालेको जस्तो होला सोमको घुच्चुक! ओ भाउत्स! बच्चा बच्चालाई ब्याकअsssप लिएर आइदिने फाइट खेल्नु?? ट्याक्टर त खोज्नु पठाउनै पर्छ एउटा बोरा पनि खोज्नु पर्छ, भरै तिमिलाई घाइते बनाएर बोरामा छिराएर नि माथिबाट गाँठो पारेर ट्याक्टरमा हुल्ने हो काटेको रांगाको मासु संगै! अन्त थाहा पाउँछ बिस्नुमतिको तिरमा फिक्स हान्छ कि राँगा काट्छ! तिमिलाई कि ह्युमथ टोलमा बिस्नुमतिको किनारमा छिनाल्ने हो मोइले, टाउको एकातिर पुच्छर एकातिर! गुर्... र् ..र्..
Read Full Discussion Thread for this article