Posted by: भउते June 25, 2007
Login in to Rate this Post:
0
?
जोगी-डरपोक, पल्ला गामको निशेको रिस वल्ला गाममा पोखेर हिँडेछ। बिचरा यता सबै सोझा-साझा भलाद्मी देखेर होला। क्याप्टेनले एक गोर्खे किक दिन्छ, अनि जोगी कमण्डलु फालेर टाप कस्छ।