Posted by: भउते June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ओइ निशे तोर्पे, तिम्रो नोर्बु, बाङ्गे अनि हाँडीगाउँका सब झारेएकै चोटी आओ। नत्र मोलाई घान पुग्दैन हउ सोम। आबो १-२टा झारेलाई ट्याक्टर खोज्न पठाउ। फिरी करङ फ्रयाक्चर भो भने सोमलाई हस्पिटल लैजान पर्ला। एक्लै आ'र ट्याउँ ट्याउँ करा'र बबाल गिदी गर्छ झारे। फाइट भन्या बिस्नुमतिको तिरमा फिक्स हान्या जस्तो ठान्याहोला। बबाल हड्डी चिला'छ जस्तो छ सोमको
Read Full Discussion Thread for this article