Posted by: Juggy June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ओइ निशे!! चाउ चाउको भाइ गड्यौला जसो कपाल हल्लार खोक्ऽऽऽऽऽऽऽह दिने होइन है!! फिरि त्यो कपाललाइ लाइटर बालेर पुच्छरमा मट्टितेल हाल्या कुकुर जसो बजार दगुराउन नपरोस्!! पिट्ले तोम्बे भुडि हल्लार फिरि भाग्न नि नसक्ने होला निशे सोम!! खित खित खित!! आफ्नो कपाल र भुडिको व्यवस्था गर है निशे!! फिरि जग्गेले बजार भरि पन्ट्यांग पुन्टुन्ग गर्दै दौडायो भन्नु नपरोस्!! खित खित खित जय देश जय चरेश!!
Read Full Discussion Thread for this article