Posted by: निशान्त June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
खित् खित् खित्.... भाउते सोम झसङ्ग हो कि के हो? हा हा हा आबो साँच्चि भनेको के, बबाल हात चिलाइराको छ कि फाइट खेल्नु नपाएर। आबो अनलाईममा किक हान्नु त मिलेन कि, कोलाई मुख छाडौँ छाडौँ भैराको छ!
Read Full Discussion Thread for this article