Posted by: CaMoFLaGeD June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
लु हो नेपाल कि छोरी त हाम्रो राहुल्नी भौजु पो रैछन्त। भौजु आबो बल्ल चिनजान भयो कि अन्त त्यहि भएर फिरी नमस्ते ठोकेँ ल तपाईलाई। कस्सsssम हाम्रो केटाहरु फिरी भौजुलाई त लाsssस्ट रेस्पेक्ट गर्छन्त हो! भौजुलाई रेस्पेक्ट गर्यो भने फिरी 'डो-लेस' भाको बेला फ्रि मा छ्याङ खानु पाउछन्त। टाइम टाइममा राहुल दाजुले नथाहा पाउने गरी चिलिमपनि पास गरिदिन्छन्त भौजुले। दामी हुने भयो हो। ठुल्स ले फिरी के के भन्छ के के! आबो सुकुटी भनेको सुकुटी नि, अनि फिरी सितन भनेको चाँहि बेलुका चिरिप्प तानेको बेलामा खाने के। आबो बुझ्यो? निसपाट, आबो अलि अलि खुसी हुनुपर्यो नि यार। कत्ति सधै फ्रस्टु भएर बस्ने यार!! :-) ह्यारी सोम! लोल!! अरु चाँहि होइन की, तिमी घुम्न गाको पिक्सहरु चाँहि ठुल्स बहिनीले टाँस्दिन्छ ल कुनदिन। अन्त हामी सब ट्वाँsss!! मकर पाट सन्चै हो ब्रो? :-)
Read Full Discussion Thread for this article