Posted by: Nepalki_chori June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
खास मा नि मैले त्यो फोटोहरु हाम्रो जिम्माल् बा को लागि भनेर ल्याइदेको के। अब भुरा-भुरी, तरुना-तरुनी हरु त जान्छन, हेर्छन, रमाउंछन, अनि बिचरा बुढो कतै जान सक्ने नी हैन, कसैले लगिदिने नि हैनन्। लु जिम्माल् बा त्यहि फोटो हेर्दै बस्नुस् है त। (ब्यान् त के हो कुन्नि के के फलाक्दै थिए, अहिले कता हिडेछ बुढो फेरि)
Read Full Discussion Thread for this article