Posted by: world_map June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
>>>आबो फेरी कुम्ले घुम्न गाको रे, कल्ले फोटो टाल्दिने हो अनि त कति घुम्ने हो अझै! <<<< हा हा! कुम्ले ल भन कहाँ घुम्न गाको थियो? अनि जसले त्यहाँको फोटू टाँस्छ, हामीलाइ गेस गर्न सजिलो हुन्छ। जहाँ छन् बुध्दका आँखा स्निग्ध, शान्त र सुन्दर त्यहाँ छ मेरो देश......
Read Full Discussion Thread for this article