Posted by: hetterika!! June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
लोल कुम्स पाट, मो त ह्याँ फनफनि घुमिराको नि। ठुल्दाइ घुम्न गाको रे, नेप्चीले फोटो टाल्देको भनेर! आबो फेरी कुम्ले घुम्न गाको रे, कल्ले फोटो टाल्दिने हो अनि त कति घुम्ने हो अझै! ठुली, यस्तो घुम्ने पिलान बनाईदिने.. हाम्लाई चै बालै छैन नेप्ची भाउजु, ठुल्दाइ मोज भएछ नि त!! मदनवा कता गयो अजकाल?
Read Full Discussion Thread for this article