Posted by: निशान्त June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ठुल्स दुक्लै जाने रे?? मोलाई छाडेर??? गुर्... र्.. र् ..र्... राहुल सुड्डा नायाग्रा फल्स गएको भन्छ भन्नुलाई भरै फोटो त नेप्चिलेपो टक टक पोस्ट हानेको छ हानेको छ गर्छ! दाल मे कुछ काला है! :) आँssssच कुम्स पाट! आम्मामामामाsss... कता गोएर आएको हौ सोम? आम्बोssss...मुख पनि हँसिलो हँसिलो छ, फिरि एकस्ट्रा ह्याप्पि देखिएको छ! ह्याप्पिनेसको राज के हो ब्रो? हामिलाई नि सिकाउ न सोम, आफ्नु त फिरि फेस, गाला र होल टाउको नै न्याररो देखिएको इयर्स भयोन्तनि हौ!
Read Full Discussion Thread for this article