Posted by: world_map June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ग्वाँचे, के छ ईउरोप गामको हालखबर? मलाइ नि ट्याम ट्याममा सम्झना आउँछ त्यहाँको! (युरोपियन तरूनीहरूको!) ए जिम्माल बूढा, के हो फून सून नि उठेन त विकेन्डाँ तपाइको? टेउसाउको समुद्रमा पौडी खेल्न गाको हो? ल राहुलदाइले रमाइलो गर्नु भएछ।
Read Full Discussion Thread for this article