Posted by: Birkhe_Maila June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
लोल ठुलि, अब म बुडोले क्यार्न तरुनि जिस्क्यामदा हुम! राम राम राम! ठुल्दाई, रहर धेरै पालेकै हो नायाग्रा हेर्न पाइला चालेकै हो समयले साथ नदिएपछि पैसाले हात नदिएपछि मनमा पिर त पर्ने नै भयो यो मन तेसै जल्ने नै भयोsss हाsss हाss हाsss
Read Full Discussion Thread for this article