Posted by: Rahuldai June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ठुली, न्यूयोर्क भन्ने शहर त गैएन। नायग्रा भन्ने ठाम् मै जान ७-८ घण्टा लाग्ने, अनि त्यो छाँगो(Falls) को अनुपम नजारा हेर्न न रम्न नि ट्याम् चाहिने। मज्जा आयो, जिन्दगि मा एक् फेरा हेर्नु पर्ने कुरो रैछ। रहर पालेकाहरुलाई जान म सल्लाह् दिन्छु।
Read Full Discussion Thread for this article