Posted by: world_map June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के छ हालखबर? सोमबारे जदौ. चनादाइ, हरि, सान्नानी, ठूली, कुम्ले, ग्वाँचे सन्चै? सान्नानी, भान्जी आर्नालाइ कस्तो छ? कुम्लेले खूब रमाइलो गरेजस्तो छ नि? ग्वाँचे, यो गाममा त ट्वाइलेट नि हैन, रेस्टरूम भन्दा रैछन्. चनादाइ, हरी, ठूली, तपाइहरुको विकेन्ड कस्तो भो?
Read Full Discussion Thread for this article