Posted by: CaMoFLaGeD June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
सम्पुर्ण चौतारीबासी दाजु भाई, दिदी बहिनीहरुमा यो सोझो कुम्लेको नमस्कार! चौतारी-५९ को जग हालेर परदेश घुम्न निस्केको थिएँ, घर फर्किदा चौतारी-६० पुगिसकेछ। ल ढिलै भएपनि मलाई उता चौतारी-५९ मा आशिष दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद छ। चौतारी-६० बनाउने हाम्रो हरितालिकेको मनले चिताएको सबै कुरा पुगोस्। ल अब एकहफ्ता देखि छोडेका कामहरुको थुप्रोले आफ्नो अफिस पुरिएला जस्तो भा'छ, अब त्यसको ब्यवस्था नगरी चौतारी हेर्नपनि नपाइएला क्यारे!! सबैलाई फेरिपनि जदौ!
Read Full Discussion Thread for this article