Posted by: Durgesori June 24, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
टुना र आलुको चप चै नौलो परिकार लाग्यो !! चौतारि जमघटमा अबस्य नै चाख्न पाइएला ! पलाउको नाम सुन्ने बितिकै मुखमा पानी आयो ! तिन पाने घोके पछि त फन फनि नाच्ने होला नि पुन्टे दाइ
Read Full Discussion Thread for this article