Posted by: Poonte June 24, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ऐया बाबै! यस्तरी हाँसियो कि हिजो राती। मनोज गजुरेलले सत्यानाशै गरे। भए जति हाँसोको रिजर्भ रित्ताईदिए जस्ता छन् मेरो। अब २-४ दिन सम्म हाँसनै नपर्नि स्थिति छ, गाँठे! अझै नि टरुमा हुनुहुन्छ क्यारे। कसैको नजिक आई पुग्नु भो भने मरे नि नछोडम् हे वहाँको कार्यक्रम। मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्, औधि रमईलो लाग्छ होला सबैलाई। लु, आज त पाहुना ख्वाउन ला'छु के रे भरै, भान्छा तिर गईं। अझै नि खित खित खित खित खित खित खित...........
Read Full Discussion Thread for this article