Posted by: भउते June 23, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ओइ गाम्ले हो ! हउरहुरले कहिले बोक्रै सँग सुन्तला खानु भो ? यहाँ त हामी नेपालीको गर्नु बेजेत गरेछन यार। अब कुइरेको टुप्पी उखेल्न पर्ने भो। जे पायो त्यै बोल्दै हिड्ने, पुन्टेदाइ भन्दा बढी हुन लागे ल कुइरेहुर।
Read Full Discussion Thread for this article