Posted by: copycat June 23, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
लु बा, मैले त आज सम्म हेरेकै थिएन , म त चौतारीमा दर्ता भएको पो रहेछु , कहिले देखि हो भन्ने थाहा पनि छैन । दिनमा कम्तिमा ५ चोटि धाए होला चौतारि, कस्तो आँखा रै छ मेरो पनि। क-कस्लाइ दिनु पर्ने हो दिएँ है धनियाँ को पात।
Read Full Discussion Thread for this article