Posted by: Nepal ko chora June 22, 2007
Login in to Rate this Post:
0
?
विकएन्ड सुरु भयो क्यारे। जम्मै अल्लारेहरु भट्टी तिर त मुन्टिएका होलान ।
पैताला देखि को नमस्ते गरे है जम्मै गाम्ले हरु लाइ।
:-)