Posted by: निशान्त June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
कोहि छैन जस्तो छन्तनि योङ्गहरु??? मो आबो सुध्रेको, जहिले फ्राइडे घरमा। सोमहरु बबाल पौडि हान्दै होला तोङ्बामा! मो त आजु जुस खाएर भुस हुन पर्छ जस्तो छ! सुध्रे देखि त फिरि मो त एक ग्लास कोकमा झ्याप हुन्छ कि अनि त कोक को ट्रिपमा हरिप खोक्स जान्छ! खोक्स हैन जोक्स हो हौ! पत्याएको जस्तो छ गुरुआमाले फिरि खित्.... खित्.. खित्... :D
Read Full Discussion Thread for this article