Posted by: निशान्त June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
सबलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल! सब फिरि एउटै गाना रिपिट हानेको हानेइ रैछन्तनि! आबो बगेको खोला जस्तो एक पटक आएको कुरालाई फिरि किन फिर्काई फिर्काई गर्नु हौ?? मान्स चौतारिमा आऊ ल? मजाले गफ गर्ने के! अरु को को छ ?
Read Full Discussion Thread for this article