Posted by: miss_ me June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
हे हे हे देवरजी हजुरकोलागि 'बुझ्नेलै श्रीखण्ड नबुझ्ने लै काठ' :) हजुरको मुखबाट 'भावी ' सुन्दा भावविभोर हुन्छु म।यो भावी शब्द सुन्दा आउने आनन्द र मिठोपन निकै अमूल्य छ मेरो लागि :) कुरो पुन्टेदाको, वँहामेरो दाजु जस्तो हुनुहुन्छ ।लेख्दा बोल्दा भा'कुरो लै पुन्टेदाले नै सम्याउन जान्नु भएको छ ।
Read Full Discussion Thread for this article