Posted by: miss_ me June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
राहुलदा पछि लेख्ने बसेकिम यत्रो बेर लाग्या छ पोष्ट अर्न धुत्तेरी !! गौतमजी- हजुरको मेल थियो के रिप्लाइ गरुम भनेर लागेको लेख्दा सम्म लेखे के रे सेन्ड नि अरे तर लास्टआँ जादै गएन:( :( ( गौतम बाउले हेरे त हो के रे मिसदिदी )
Read Full Discussion Thread for this article