Posted by: miss_ me June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
:) नमस्तै है सप्पैलै जो । साह्रै रमाइलो भैरा'बेला आफुलै भ्याइ नभ्याइ भै'राछ । के के जाति पो भएछ नि आज फेरि :( क्या सिंगौरी खेलेको यी केटकिटिहुर ? मुन्नी, तिमीलाइ मननपरेको कुरो नेप्चीदिले भने जस्तै मलाई भएको भए निसन्देह म पनित्यसको पर्तिउत्तर त्यसै गरि दिन्थे । तिम्रो ठाँउमा तिमीसहि छौ। सबै रमाइलोको लागि हो तर..कति रमाइलो त ? कुन हद सम्म ? यो महत्वपूर्ण कुरो हो तिमी रिसाएको त पक्कै होइन होला ।तर, नमिठो भएको चै होला :) ' सबैको जोक्स भइ जस्तै तिम्रो नि त जोक्स हुन सक्छ' तिम्रो यो भनाइ निकै उपयुक्त छ आशा छ त्यहि नै थीयो होला --पुर्ण समर्थन 'मनमा लग्या कुरो गर्न पाइन्छ ' अनि ठूली, कुरो पुन्टेदा र देवरजी संग थियो जस्तो लाग्यो तिमी किन जूध्न आएकि नि :P :D यस्ता झड्काझड्कि नभएको होइन ।' म धैरै पहिलेदेखि लेख्छु त नयाहोस' भनेर भनिहाल्न अलिक ठिक होइन कि । हु नोज ? कसो ? नरिसाउ ल :) अब कुरो नबढाउ है नभनेकि भा हुनी भनिहाले के हुनि हो :( झण आगो सल्कने हो कि ? डर लागिरा'छ । आगो सल्कयो भने राहुल्दा गालि नअर्नुहोला के रे नि क्या्र्नु त बाबै बुढेसकाल लागे नि केटकिटिहुर भड्यागं-भुडुगं अर्या देखेर ।मैले नि मनआँ लाग्या कुरो अरिकिम के रे नि :) :)
Read Full Discussion Thread for this article