Posted by: hetterika!! June 22, 2007
Login in to Rate this Post:
0
?
हा हा चना दाइ, भर्खर उठ्या त हैन... चौतारीतिर निस्किने मेलोमेसो नमिलेर ढिला भा को हो।
... चौतारीमा हराको मायाँ भेटिने हो कि रे.... मायाँ चौतारी तिरै हरा जस्तो छ नि...