Posted by: chanaa_tarkaari June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
के छ ताआआाआआआआ ? अब एउछिन पछि थुलि ले "म त लागें है" भन्नि होला के रे । मकरे लाइ तारेमाम । हरि भख्कर उठ्या हो ? चिया खायौ ? सुनसान छ चौतारि, देउरालीको उकालो एक्लै चढ्दा कतै भुतको छाँया पो भेट्टिने हो कि ? सुनसान यो चौतारिमा दौतरि कुर्दा कतै हराएको माया पो भेटिने हो कि ? जदौ यो बिर्खे जिम्माल को
Read Full Discussion Thread for this article