Posted by: world_map June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
हे हे! ठूली, मैले रउसी नै खाको छैन कसरी मात्तिनु नि? बरू ह्यारीले हिजो खा' थ्यो रउसी, त्यसैले त अहिले सम्मा सुतिरा' नि ऊ। आबो गीत गाम्नु परो चनादाइको चोरेर भए नि झम्के फुली नाकैमा बुलाकी यसपाली त घरबार होलाकी ठूल्स, तिमीलाइ झम्के फुली मन पर्छ? ओइ गाले ! तिमी नि धोबिनीको भट्टीतिर पस्न लाको हो? यो नि ह्यारीको संगतमा लागेर बिग्रेछ बाऽऽऽ
Read Full Discussion Thread for this article