Posted by: gaalab June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
नमस्कारम्! नयाँ चौतारी नि बनेछ! झगडा पनि भा' जस्तो लाउँच! ल ल फाइट खेलम् खेलम् हुर्र्रर्र! बरु को को हो कुस्ती खेल्नी मैले त चिन्नै सकिन त नि गाँठे! हाम्री मिस आएर थापड हान्नुहोला अनि था'पाउलाऊ! "रउसी नपाए धोबिनीको भट्टीमा जानू, न्याय नपाए नमेको चौतारीमा जानू " भन्नी जो उखान छ! अब कुरा के हो दूधको दूध रउसीको रउसी छुट्या'म् भने नसकिनी त हैन! तर, दूध र रउसीको ककटेल पनि त मिठो हुन्छ नि? शुक्रबारको दिन बेलुकी पख... ट्याँड्याट्ट ट्याँड्याट्ट ट्याउँड्याउँ ट्याँड्याट्ट ट्याँड्याट्ट ट्याउँ अस्तु:॥
Read Full Discussion Thread for this article