Posted by: world_map June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
लौ चौतारीमा यस्तै हो, कहिले हाँसो, कहिले ठट्टा, कहिले मन मुटाव नि हुँदो रैछ, यो सबै पार्ट अफ लाइफ त हो नि। भयो, बित्यो, तर्यो, सिद्दियो। कसैले मनमा केही नलिम्, रमाइलो गर्न चैं नचुकम्। जिम्माल बा, भौते गोरू, मकरध्वज, चना दाइ, नेउची ज्यू, पर्वते, ठूली सबैमा जदौ! ठूली, ह्यारी पोट्टर त हिजो जाँड पिएर ह्याङओभरमा जस्तो छ, बरू म फ्री छु नि, मौसम नि राम्रो छ, के छ विचार?
Read Full Discussion Thread for this article