Posted by: chanaa_tarkaari June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ए!!!! रात्तै सबै झगडा अर्दै हिडेका, के भा'का हुन यी मुन्नि र ठुलि लै । आफुलै त दुबै बुइनि जसो लाउँछ, उसो त चौतारिआँ आ'र बिस्ता'र परमोशन हुँइदो र'छ कि के हो? अस्ति अस्ति शुर शुराँ चतुरे काँइला भनेर बिर्खे बुढाले भन्न थालो, त्याँट चने भन्न थालो, त्याँट चना बुरो भन्न थालो, त्याँट चना दाइ भन्न थालो, हुँदा हुँदा काँट हो तो ठुल्दाइले एउबाजि चना दाइ फ्याट्ट भन्दिहाले, हरे ----- अब मुन्नि नि शुरशुराँ नातिनि, बहिनि, दिदि, हुँदै के होइन्छ होइन्छ हौ यो चौतारिआँ, यस्तो कुराँ चित्त दुखा'र नि हुन्छ ? मइले त झन, मखुण्डो लाउने कि पनि भनेको ‍‍‍‍---- कुरो के भन्देखुन नि, केटि मन्छेआ नाका टुप्पाँ रिस हुन्छ अरे क्या, यस्तो तस्तो कोइ कोइ बेला त प्वाक्क भने भनेर मन दुखाउन हुन्न के । मुन्नि त रिसा'र अझै फुलि रा' जस्स लायो, तर ठुलि, तिम्लै के भ'को फेरि, झन तिमी त ठुलि मान्छेले यस्स मया अरेर सम्झाउन पर्नि के रे । झगडा अर्न हुन्न हौ, रमाइलो पो अर्नि त । दिदि बुइनिआ झगडाँ दिदिले एक दुइ लात सहनु रे भन्थो के, सहेर सानो होइदैन नि बुद्धबचन बिर्सेओ छैन होला के रे । लु अव, आजआ रमाइलो शुरु अरम, मै कस्सिन्छु हौ आज तााााााा झम्के फुलि नाकैमा बुलाकि यसपाली त घरबार होलाकि
Read Full Discussion Thread for this article