Posted by: Birkhe_Maila June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
हेहेहे।। म बुडो साइड लाएर नि के गर्न सक्छु र ठुलि तिमेरु संग, कुरा पो गरेको त!:) मुन्निले नि नराम्रो लागेको कुरा भनिन तिमिले नि नराम्रो लागेको कुरा भन्यौ। म पनि नराम्रो लागेको कुरा भन्न पाउँछु नि। दुबैजना एक अर्कालाई गालि गरेर खुसि भा को हो? अब खुसि नै भइन्छ भने के भन्नु मैले। हैन बोर नै भा छ भने चाहिँ ' ल ठुलि जे भयो भैहाल्यो:)' भनेर मुन्निले भने पनि हुन्छ, 'ल मुन्नि जे भयो भै हाल्यो:)' भनेर ठुलिले भने पनि हुन्छ नि! ल है त को पहिला?? चकलेट पुस्टकारि सपै खान पाइन्छ! ल हेरुम हेरुम को पहिला?
Read Full Discussion Thread for this article