Posted by: Birkhe_Maila June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
हरे! भगवान पशुपती, गुह्येश्वरि, दक्षिनकालि,दोलखा भिमसेन, नरायण!! नारायण!! झगडा नगर न हौ! अब गर्ने नै भए पनि तिमिहरु नगर। म, भाउते, ठुल्दाई र पुन्टे दाई २-२ जना तिमिहरुको पक्ष लागेर आफैँ ग्याङ फाइट खेलौँला बरु, तिमिहरु मिलेर बसन! ल है त कसले पहिला 'कहा सुना माफ' भनेर हाँस्ने ?:)
Read Full Discussion Thread for this article