Posted by: world_map June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के भयो आज फेरी? ल यसरी झगडा नगरूम् न हो, चौतारीमा हुने कुराहरू ठट्टामा गरिने हो खास त। फेरी बितिसक्या कुरालाइ भुलौं, मित्रता र सहिष्णुताको गीत गाउँदै अगाडी बढौं। मुन्नी र ठूली, टेक इट ईजी, दिल पे मत ले यार! ओ जिम्माल बूढा, बिहे नगरी रिटायर्ड हुने?
Read Full Discussion Thread for this article