Posted by: Rahuldai June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्। जानी जानी कसैले भूल गर्दैनन् जस्तो लाग्छ, चौतारिका साथी संगीहरुले। कसैबाट् अनजान मा गल्तीले कसैको आत्म अनि स्वाभिमानमा ठेस लागेको छ भने, चित्त दुखेको छ भने, चौतारिको सबै भन्दा पाको ( उमेरले ) यो ठुलदाई दुइ हात जोडेर क्षमा माग्दछ। कसै सित बैर् भाव न राखी सदा झै चौतारिको बहावलाई निरन्तरता दिन हुन समेत यो बुढाको आग्रह छ। भवदीय। ठुलदाई
Read Full Discussion Thread for this article