Posted by: manvi June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
आत्मसंमान मेरो विस्वास हो । सबैको जोक्स हुन्छ भने मेरो कुरोलाइ यत्रो ठूलोकिन?मनपर्दी भनेको मन नपरेर होइन र? पुन्टेदाइ र भउते गित सम्म ठीकै थीयो मै पनि लेख्दै थिए तर 'ऊनीलै म तिर तेर्साईदिनि भए' यो चित्त नबुझेको।मैले गल्ति लेखको भए क्षमा चाहान्छु ________________________________________________________________________ uptowngal wrote-"If u cant take jokes the this place is not for U" Who are you to tell me that? I am not the kind of girl who goes on and flirts with everyone.... unlike you Uptowngal,सक्छौ भने चौतारीको मुख्यपेजमा सूचना राख 'मानवीलाइ चौतारीमा प्रतिबन्ध ' मनमा लागेको कुरो गर्न नपाइने? तिम्रो पेवा हो चौतारी ? i hope u never talk to me again _______________________________________________________________________ पहिले मननपरेको कुरो लेखेको मात्रै थिए । आज पच्दै पचेन uptowngalको सुनेर । चौतारीमा अहिले लेखेको नमिठो भाषाको लागि अन्य(uptowngal बाहेक) सबै संग कान समतेर सोली
Read Full Discussion Thread for this article