Posted by: sumedhu June 22, 2007
Ram Hari Subedi
Login in to Rate this Post:     0       ?        
एउटा नेपाली केटीले पेण्टि र ब्रामा फोटो खिचाइन अनि उनैको बोइफ्रेण्ड हो कि कस्ले धूर्त्याईँ गरी पोष्ट गरिदिएछ अनि होहल्ला भएसि सबै डिलिट पनि भेसकेछ अब त्यो कुरालाई यत्रो चर्चा गरिरहँदा मुना श्रेष्ठ नामबाट चिनिएकी ती केटीको हित वा अहित के हुन्छ भन्ने कुरा crystalcracker र cyberharke सबैलाई थाहा हुनुपर्ने । तपाईँहरूको चासो देख्दा तपाईँहरू ति नानीका आफ्नै पर्नु भो जस्तो लाग्छ ! कतै यदि यो काम त्यो रामहरि भन्ने ले नै गरेको हो भन्ने निस्चित हो भने उसलाई कारवाही गर्न अघि बढे भैहाल्यो नि , किन यो फोरममा आएर झगाडाको रडाको मच्चाउन पर्‍यो हौ ? जे होस शुभचिन्तकहरूलाई पनि सल्लाह ती र त्यस्तै नेपाली नानी र चेलीहरूलाई पनि आफ्ना पार्ट टाइम वा फुल टाइम प्रेमीहरूलाई गोप्य रुपमा जे गर्न दिए पनि जथाभावी फोटो खिचाउनबाट सचेत रहन सिकाउनु होला , हैन भने मुनाको जस्तै धोका हुनसक्छ है ! केटाहरू अलि बढी धूर्त हुन्छन ,धेरैजसो नेपाली केटीहरूमा अझै केही लाज बाँकि छ , कि कसो ?
Read Full Discussion Thread for this article