Posted by: world_map June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
चना दाइ, म राम्रो पिराउटिस गर्दैछु, तपाइ यस्तो गर्नुस्, नाकमा पर्यो भने यस्तो हुन्छ, जिब्रो पोल्यो भने यस्तो हुन्छ। आखा बचाउनको लागि यस्तो चस्मा लगाउनुस्, नत्र फेरि यस्तो होला नि। टार्गेट मिस भो भने त म नि यस्तो हुन्छु नि।
Read Full Discussion Thread for this article