Posted by: world_map June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ग्वाँचूराम, चिउरा तिम्रो किचनको दराजमा छ, आलु त तिमी आफैं आलु जस्तो देखिन्छौ नि, किन दु:ख गरेर किन्न जानु परो? पिलेट चैं हिजो खसेर फुटेछ, गिलासमा राखे नि चल्छ? राहुलदाइ, त्यही त, वेटर भन्दा त किरकेटमा बाउलर बन्नु जाति भनेर मैले पिराउटिस गर्दैछु। दुर्गे भाउजू, म:म: सम्झेर मुखमा पानी आयोयोयोयो!
Read Full Discussion Thread for this article