Posted by: world_map June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
हा! हा! अचेल पून्टेदाइले कडा फलाम उचाल्ने गर्नु भाछ नि! बेंसीथान(boston)मा बउसिङ म्याच छ कि क्या हो? म 'दुइ नंबर डेढ प्लेट भनेर' बेच्ने हैन, जसलाइ चाहिन्छ उसले मुख आँ गर्ने, म चैं किचनबाट मुखभित्रै पर्ने गरी फ्याक्छु। म त त्यस्तो पो पराउटिस गरिराछु त! टार्गेट मिस भो भने नाकमा लागेर यस्तो हुन्छ।
Read Full Discussion Thread for this article