Posted by: Poonte June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
भउतेको "भर" छैन भन्न खोजेको, "बर" भएछ। कुरोको कुरो नि कस्तेरी जुर्ने हो साँचो कुरा ग-या बेला? भर नभ'को भउतेलाई सालीको बर बनाउन नमिल्ने के। र्‌याईं मा ठ्याईं। चितरु, अस्ति तेई फलाम उचाल्न गा' बेलाभ परो। अनि फिरि चाँडै सुत्छु अचेल त। ट्याम मिल्या बेलाँ अरम्ला नि फुन। चित्रे, बरु पेरेक्टिउस अर्दै अर के: "का: का: का:! डुई नम्बर देर प्लेट!" :p
Read Full Discussion Thread for this article