Posted by: निशान्त June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
आँSSSच! पुन्टे सुड्डाककोमा अड्डा बनाएर मस्ति गर्ने प्लान भैराकोरैछन्तनि! आम्मामामा.... ग्वाँचे सोम फिरि आर्म्स सार्मस बनाएर हरिप भएर आएछन्त! सबको मस्ति रैछ हौ! ओ पुन्टे सुड्डा मोलाई नबोलाउने? मो पनि त सिङ्गल रेडि टु मिङ्गल छ नि हौ! आबो हेर्दा पनि बबाsssल ह्यान्सि छु! मो नि त्यहाँ गाना साना गाउँछ नि हौ! अनि फिरि कोइ झारपातले दायाँ बायाँ गर्नु थाल्यो भने फिरि सुड्डाले फ्रिमा बाउन्सर पाउँछ त हौ! के छ बिचार?
Read Full Discussion Thread for this article