Posted by: भउते June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
म त पुन्टेदा'को तालु चिर्पटले बजाउनी हो। अनि त ट्याम्को जस्तै सुनिदो हो। लु लु, वरीपरीकाले पनि बेबस्था मिलाउँदै अरम। पुन्टेदाइकाँ चौतारी जमघट अर्न परो।
Read Full Discussion Thread for this article