Posted by: gwanche June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
चना दाइले अब काँ'ट मेरो भुँडी बजाम्ने कुरा गर्छन्, भुँडी भे पो बज्छ त, दिनम सधैं दुई दुई घण्टा फलाम उचाल्ने मान्छेको भुँडी हैन पाखुरा बजाउने भे चाँही मजाले बज्छ होला ;)
Read Full Discussion Thread for this article