Posted by: Poonte June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
जिम्मालेलै चईं भाँच्या नलि खुट्टो खोल्च्याङ् खोल्च्याङ अर्दै भे नि नचाम्न पर्छ! राहुलदाई, नेउची, र दुर्गी चईं म:म: पोको पार्दै हेर्नि। ठुली कुनाँ च्या मा काँचै म:म: चोप्दै खित खित अर्नि। हरि बोतल साईडाँ राखेर ताली बजाम्नि। कुम्ले र नयाँ दुलई लै चईं सोफाँ राखेर परमुख अतिथि मान्नि। चित्रे म:म: पाकेसि पस्किनि।
Read Full Discussion Thread for this article