Posted by: gwanche June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
हन सान बुढाले गे गरे यस्तो, चौतारीभरी पहेंला ताउकै ताउका, तोरी फुल्या जस्तो।पुन्ते दाइको टाउकोको बेसार दलेर बिभिन्न मुद्राको फोटुहरु खिचेर टाँस्या जस्तो छ। के छ हरी सोल्टी, म पनि भट्टी जान हुन्थ्यो तर भोली फुट्बल म्याच खेल्नु छ, एकै दिनमा सबै हारे पनि कम्तिमा पनि ३ वटा म्याच खेल्नु छ, ३०-३० मिनेटको, जित्यो भने दुइटा अरु!आज भट्टि गएसि भोलि फेरि आफ्नै पोस्ट्मा गोल ठोकिएला, अनि केटाहरुले लात हानेर निकाल्लान टिमबाट।
Read Full Discussion Thread for this article